गुराँस गाउँपालिका अध्यक्षद्वारा प्रमुख प्रशासकीय अधिकृतमाथि सिसाको गिलास प्रहार
काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर वि.सी ले प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीमाथि सिसाको गिलास प्रहार गरेका छन्। पालिका स्रोतका अनुसार वैशाख २१ गते दिउँसो करिब २ बजे...