पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा शर्मा नियुक्त
काठमाडौँ । पोखरा विश्वविद्यालय व्यवस्थापन संकायको डिनमा प्रा. डा. ज्ञानेश्वर शर्मा नियुक्त भएका छन्। विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले पोखरा विश्वविद्यालय ऐन, २०५३ को दफा २७ (३) बमोजिम पोखरा विश्वविद्यालय स्कुल...