२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा १३ जनाले दिए आवेदन

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिन पदका लागि १३ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा बहालवाला डिन, सहायक डिनदेखि त्रिवि शिक्षण अस्पताल निर्देशक र पूर्व निर्देशकसम्म छन् ।

डिन पदका प्रा. डा. अभिमन्यु झा, प्रा. डा. मोहनराज शर्मा, प्रा. डा. निरजु रञ्जित, प्रा. डा. रामचन्द्र अधिकारी र प्रा. डा. रमेशसिंह भण्डारी, प्रा. डा. दिनेश काफ्ले आवेदन दिएका छन् । यस्तै प्रा. डा. उत्तमकृष्ण श्रेष्ठ, प्रा. डा. मिथा राना र सहप्राध्यापक डा. ज्योतिबाबा श्रेष्ठले पनि डिन बन्नका लागि सिफारिस समितिसमक्ष आवेदन दिएका छन् ।

यसैगरी प्रा. डा. संगरत्न बज्राचार्य, प्रा. डा. रत्नमणि गजुरेल, प्रा.डा. दिव्यासिंह शाह र प्रा. डा. सुधा बस्नेतले पनि डिन पदका लागि आवेदन दिएका सिफारिस समिति स्रोतले जनाएको छ ।