वीपी राजमार्ग : जाइकाले सुरु गर्यो पुन:निर्माण
काभ्रेपलाञ्चोक । प्राकृतिक विपदबाट क्षतिग्रस्त वीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुन:निर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुन:निर्माणले तीव्रता पाएको डिभिजन...