२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सडक डिभिजन कार्यालय ललितपुर पुनःस्थापना

अ+ अ-

काठमाडौँ । सडक डिभिजन कार्यालय ललितपुर खारेज भएको झण्डै आठ महिनापछि पुनःस्थापना भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले हरिहर भवनस्थित कार्यालय पुगेर यसको उद्घाटन गरिन् ।

कार्यालय विगत रहेकै ठाउँमा छ भने यहाँको कर्मचारी गत आवभन्दा केही घटेको छ । अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत जेठमा डिभिजन खारेज गरेको डिभिजन प्रमुख मुकुन्दराज अधिकारीले बताए ।

डिभिजन खारेजी गर्ने सरकारको निर्णयपछि जिल्लाका राजनीतिक दलहरूले यसको पुनःस्थापनाको माग गर्दै आएका थिए । सडक विभागले पनि त्यतिबेला नै डिभिजन खारेजी नचाहेको उनले बताए ।

उनले भने, ‘यहाँ डिभिजन चाहिन्छ भनेर राजनीतिक नेतृत्वले आवाज उठाएकै कारण अघिल्लो महिना पुनः स्थापना भएको थियो ।’

डिभिजनको कार्यालय पहिले भएकै स्थानमा रहेको छ भने यहाँको दरबन्दी विगतमा कायम दरबन्दीभन्दा छ जना कम भएको छ । डिभिजनमा पहिले ३२ जनाको दरबन्दी रहेकामा अहिले प्रशासन, केही कार्यालय सहायक र सवारी चालक घटेर अहिले २६ जना कायम भएको छ ।

सडक विभागले पनि विगतदेखि नै ललितपुरमा डिभिजन कार्यालय हुनुपर्छ भन्ने चाहेको प्रमुख अधिकारीले बताए ।

सडक निर्माण र मर्मतको काम नजिकैबाट अनुगमन गर्न डिभिजन आवश्यक भएको उनले बताए । उनले भने, ‘अनुगमन टाढाबाट गर्दा गुणस्तर कायम गर्न गाह्रो हुन्छ ।’