डिम्याट खाता खोल्न हप्ता दिन लाग्छ आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडमा
काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कम हुँदै गएपछि सबैजसो कार्यालयले स्थलगत रूपमै सेवा दिन थाले पनि आरबिबी मर्चेन्ट बैङ्किङ लिमिटेडमा सेवाग्राहीले त्यस्तो सुविधा पाएका छैनन् । टेकुस्थित लिमिटेडको कार्यालयको...