दुई प्रदेशका प्रमुखबीच समन्वय र सहकार्यबारे छलफल
कैलाली । कैलालीमा दुई प्रदेशका प्रदेश प्रमुखबीच भेटवार्ता भएको छ । धनगढीस्थित प्रदेश प्रमुख निवासमा सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ र गण्डकीका प्रमुख डिल्लीराज भट्टबीच भेटवार्ता भएको हो । भेटवार्तामा...