डेंगुका बिरामी बढे, टेकु अस्पतालको प्यासेजमै थपियो बेड
काठमाडौँ । डेंगु ७५ जिल्लामै फैलिसकेको छ। डेंगुका बिरामी बढेसँगै शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा बिरामीको थामिनसक्नु भीड देखिन थालेको छ । बिरामीको संख्या बढेपछि अस्पतालले १५ बेडको इमरजेन्सी...