ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्टलाई सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार
काठमाडौँ । डेडिकेटेड तथा ट्रंकलाइन महसुल विवादमा अर्घाखाँची सिमेन्टले दर्ता गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । आफूमाथि अन्याय भएको भन्दै कम्पनीले सर्वोच्च गुहारेको थियो ।...