डेडिकेटेड र ट्रंकलाइन महसुल विवादबारे न्यायोचित समाधान खोज्न चेम्बरको आग्रह
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्बन्धमा न्यायोचित समाधान खोज्न आग्रह गरेको छ । लोडसेडिङको समयमा केही उद्योगमा जडित डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत्...