लुटपाटको प्रतिरोध गर्दा युगान्डाका राष्ट्रिय टोलीका फुटबलर डेभिड ओओरीको मृत्यु
काठमाडौँ । युगान्डाका राष्ट्रिय फुटबल टोलीका सदस्य तथा स्पोर्ट्स क्लब भिल्लाका कप्तान डेभिड ओओरीको राजधानी कम्पालामा भएको आक्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ। २७ वर्षीय ओओरीको निधनसँगै युगान्डाको खेल क्षेत्र...