‘बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव पार्ने देखिँदैन’ : मौसमविद् ढकाल
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले हाल बंगालको खाडीमा विकसित भइरहेको न्युनचापीय प्रणालीले नेपालमा प्रभाव नपार्ने बताएका छन् । आईतवार कुरा गर्दै उनले बंगालको खाडीमा विकसित न्युनचापीय...