डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट एनपीएल खेल्ने
काठमाडौँ । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नरले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण काठमान्डु गोर्खाजबाट खेल्ने भएका छन्। काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो। वार्नर...