सिपलाई रोजगारी र उत्पादनसँग जोड्नुपर्नेमा सभामुख अर्यालको जोड
काठमाडौँ । सभामुख डोरप्रसाद अर्यालले सिप आजको समयमा अतिरिक्त योग्यता नभई समाज र राष्ट्रिय समृद्धिको आधार बनेको बताएका छन्। उनले श्रमयोग्य जनशक्तिलाई बजारको मागअनुसारको सिपसँग जोडेर स्वदेशमै रोजगारीका अवसर सिर्जना...