इरानी आक्रमणविरुद्ध अमेरिका र बेलायत इजरायलको रक्षामा
काठमाडौँ । इरानले आइतबार बिहान इजरायलमा प्रहार गरेका धेरै ड्रोन अमेरिकाले खसालेको छ । सीबीएस न्युजसँग कुरा गर्दै दुई अमेरिकी अधिकारीले अमेरिकी सेनाले धेरै इरानी ड्रोनहरू खसालेको जिकिर गरेका छन्...