गोठमा सुतिरहेको अवस्थामा वर्षासँगै आएको ढुंगाले लाग्दा एक जनाको मृत्यु, एक घाइते
डोल्पा । जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–०७ रावलबाडाका दुई जना गाईगोठमा सुतिरहेको अवस्थामा वर्षासँगै भिरबाट खसेको ढुंगाले लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना सामान्य घाइते भएका छन् ।...