पूर्वमन्त्री शास्त्रीलाई सानेपामा श्रद्धाञ्जली
काठमाडौँ । पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ। बुधबार पार्टी कार्यालयमा आयोजित श्रद्धाञ्जली अर्पण कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले...