महाकालीमा संयन्त्र बनाएर मात्रै तटबन्ध निर्माण गर्ने नेपाल र भारतीय प्रशासनबीच सहमति
काठमाडौँ । दार्चुलाको खलङ्गा र आसपासमा महाकाली नदीको बहाव नेपालतर्फ धकेलेर भारतले बनाइरहेको पक्की संरचनाको निर्माण तत्कालका लागि रोकिएको छ । सोमबार भारत पिथौरागढ प्रशासनका एडिएम सहितका प्रतिनिधि र दार्चुलाका...