तथ्यांक नियमावली संशोधन, विद्यार्थीका लागि तथ्यांक शुल्क घटाइयो
काठमाडौँ। सरकारले तथ्यांक (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले तथ्यांक नियमावली, २०८० संशोधन गर्ने निर्णय गरेको हो । संशोधित नियमावलीमा मूल...