वन कार्यालय चितवनद्वारा जोखिमयुक्त रुखको तथ्यांक संकलन
चितवन । डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा सुरक्षा तथा व्यवस्थापनका दृष्टिले जोखिममा रहेका जिल्लाका विभिन्न स्थानका रुख व्यवस्थापन गरेको छ । जिल्लाका १३ प्रमुख स्थान, सडकखण्ड, सुरक्षा निकायका...