पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल
पर्सा । तथ्यांक समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्यांक संकलनमा समस्या भएको जनाएको छ । तथ्यांक समन्वय कार्यालय वीरगन्जका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला...