तनहुँ जलविद्युत् आयोजना: बाँधका लागि जग खन्ने काम अन्तिम चरणमा
दमौली (तनहुँ) । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ । गत कात्तिक २० गतेदेखि सुरु...