उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त, चिकित्सक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रभित्र एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि स्थानीय अवस्था तनावग्रस्त बनेको छ । घटनापछि सुरक्षाकर्मीको सक्रियतामा स्थिति नियन्त्रणमा ल्याइएको छ भने उपचारमा संलग्न चिकित्सकलाई प्रहरीले...