तमलोपा पुनः सक्रिय, एकता प्रक्रिया निष्कर्षविहीन
काठमाडौँ । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) पुनः स्वतन्त्र रूपमा सक्रिय हुने घोषणा गरिएको छ। पार्टीका अध्यक्ष वृशेषचन्द्र लालको नेतृत्वमा रहेको तमलोपाले जनता समाजवादी पार्टी नेपाल सँग गरिएको एकता प्रक्रिया...