फिदिम गाडी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ
पाँचथर । फिदिम नजिक तमोर नदी किनारमा भएको सवारी दुर्घटनाको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ। दुर्घटनाको खबर प्राप्त भएपछि फिदिमस्थित नेपाली सेनाको टोली तत्काल उद्धारका लागि...