प्रयोगात्मक सीप विकासका लागि विद्यालयद्वारा तरकारी खेती विस्तार
म्याग्दी । जिल्लाको रघुगंगा गाउँपालिका-२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारी खेती विस्तार गरेको छ । प्रयोगात्मक अभ्यास, चमेना गृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका...