विजयपुर खोला किनारमा तरबुजा खेती, भनेजस्तै आम्दानी
गण्डकी । पोखरा महानगरपालिका-१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा-२२ पुम्दीभुम्दीका...