तराई-मधेशका घटनाको सत्यतथ्य छानबिन गर्न स्वतन्त्र आयोग गठन गर्न नेकपाको माग
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले तराई-मधेशका विभिन्न क्षेत्रमा पछिल्लो समय भएका हिंसात्मक घटनाको निष्पक्ष अध्ययनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ। पार्टीको केन्द्रीय कार्य...