१५ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तराई-मधेशको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरका वरिष्ठ अधिकारी परिचालन

अ+ अ-

काठमाडौँ । तराई-मधेशका विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आफ्ना वरिष्ठ अधिकृतलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी अविनारायण काफ्लेका अनुसार कर्फ्यु लागू भएका तथा त्यस आसपासका तराई-मधेशका जिल्लामा सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन वरिष्ठ प्रहरी अधिकारीहरू खटाइएको हो।

उनले सम्बन्धित अधिकृतलाई जिम्मेवारी तोक्ने कार्य जारी रहेको जानकारी दिँदै कुन अधिकारीलाई कुन जिल्लामा पठाइएको भन्ने विस्तृत सूची तयारीको चरणमा रहेको बताए।

सुरक्षा निकायले पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै आवश्यक समन्वय, निगरानी र कमान्डलाई सुदृढ बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च तहका अधिकृतलाई मैदानमा परिचालन गरेको जनाएको छ।

0 Comments