‘फर्जी’ कर्मचारी राखेर तलब बुझ्दै मन्त्रीको सचिवालय
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको सचिवालयमा कर्मचारी नराखेरै तलब बुझ्ने गरेको खुलासा भएको छ । मन्त्री त्रिपाठीको स्वकीय सचिवालयमा कार्यरत रहेको भनिएकी तर मन्त्रालयकै कर्मचारीलेसमेत...