‘सीमावासीलाई दुःख दिँदैनौँ, तस्करविरुद्ध निर्मम हुन्छौँ’ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घरायसी प्रयोजनका सामान्य सामान ल्याउने सीमावर्ती क्षेत्रका नागरिकलाई दुःख नदिने तर संगठित तस्करीविरुद्ध सरकार कठोर रूपमा प्रस्तुत हुने बताएका छन्। सीमा क्षेत्रमा लागू भन्सार...