ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने सीलाई ट्रम्पको चेतावनी
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले परिस्थितिलाई राम्रोसँग बुझिरहेका दाबी ट्रम्पको थियो । ट्रम्पले आइतबार...