काठमाडौँको हनुमानढोकामा वरिष्ठ फोटो पत्रकार ताकुवाको जापानी संस्कृतिसम्बन्धी एकल फोटो प्रदर्शनी
काठमाडौँ । जापानी वरिष्ठ फोटो पत्रकार ताकुवाको जापानी संस्कृतिसम्बन्धी एकल फोटो प्रदर्शनी काठमाडौँमा आयोजना गरिएको छ । हरितालिका तीजको अवसर पारेर राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा जापानको रथयात्रासम्बन्धी फोटो पत्रकार...