तातोपानी र रसुवागढी नाका खुलेपछि कोरलाबाट आयात-निर्यात घट्यो
मुस्ताङ । नेपाल-चीन उत्तरी कोरला नाकाबाट आयात-निर्यात कारोबार न्यून हुँदै गएको छ । तातोपानी र रसुवागढी नाका हालै सञ्चालनमा आएसँगै कोरला नाकाबाट हुने आयात-निर्यात कारोबार न्यून हुँदै गएको मुस्ताङ भन्सार...