तारकेश्वरमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामा चल्यो डोजर
काठमाडौँ । काठमाडौँ उपत्यकास्थित तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनामाथि कारवाही गर्दै हटाउने कार्य गरेको छ। नगरपालिकाले सार्वजनिक सम्पत्ति संरक्षण अभियानअन्तर्गत अवैध रूपमा निर्माण भएका...