‘शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारको क्रममा विस्थापित भएकालाई समस्या भयो’ – सांसद तामाङ
काठमाडौँ । शुक्लाफाँटा वन्यजन्तु आरक्षण विस्तारको क्रममा विस्थापित भएका नागरिकको पुनः स्थापना र व्यवस्थापनको दीर्घकालीन समाधान नहुँदा समस्या झन् जटिल बन्दै गएको सांसद तारा लामा तामाङले बताएका छन्। प्रतिनिधि सभाको...