२० कार्तिक २०८३, शुक्रबार
प्रहरी सहायक निरीक्षकको शारीरिक परीक्षा तालिका पछि प्रकाशन हुने
काठमाडौँ। नेपाल प्रहरीले रिक्त प्रहरी सहायक निरीक्षक (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको तालिका पछि प्रकाशन गर्ने जनाएको छ। प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागअन्तर्गत वृत्ति विकास...