आइएसविरुद्ध लड्न अमेरिकासँग कुनै सहयोग नलिने तालिबान सरकारको घोषणा
काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतङ्कवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ । कतारको राजधानी दोहामा आयोजित अमेरिका र तालिबान प्रतिनिधिबीचको दुई दिवसीय वार्तामा तालिबानले आतङ्कवादविरुद्धको लडाइँमा...