तिब्बतमा २६१ विदेशी नागरिक सम्पर्कविहीन, नेपालीको संख्या १०४
काठमाडौँ । चीनको तिब्बत स्वायत्त क्षेत्रमा आएको लेदोसहितको बाढी र पहिरोमा परी २३ देशका २६१ विदेशी नागरिक अझै सम्पर्कविहीन रहेको चिनियाँ अधिकारीहरूले बताएका छन्। उक्त विपत्तिमा तिब्बततर्फ मृत्यु हुनेको संख्या...