सहसचिव मनमाया पंगेनीको नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ शहर’ सार्वजनिक
काठमाडौँ । सहसचिव मनमाया पंगेनीले नयाँ तीज गीत ‘तीजको लहर आयो गाउँ शहर’ सार्वजनिक गरेकी छन्। पंगेनीकै शब्दमा तयार भएको उक्त गीतलाई दीपकराज विश्वकर्माले संगीत दिएका छन्। गीतको भिडियोमा मनमाया...