पशुपतिनाथ क्षेत्रमा सोमबारबाट मासु, मदिरा र नशालु पदार्थ निषेध
काठमाडौँ । पशुपतिनाथ क्षेत्रमा सोमबारबाट लागू हुने गरी मासु, मदिरा र नशालु पदार्थको उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवनमा निषेध गरिएको छ । हिन्दु नारीहरूको महान् चाड तीजको अवसर पारी...