मदुराइ रेलमा आगलागी हुँदा ९ जना तीर्थयात्रीको मृत्यु
मदुराइ (तमिलनाडु)। शनिबार बिहान मदुराइ रेलवे स्टेशन नजिकै रोकेर राखिएको रेलको डिब्बा भित्र आगलागी हुँदा उत्तर प्रदेशबाट यात्रा गरिरहेका नौ जना तीर्थयात्रीको मृत्यु भएको छ भने ५०भन्दा बढी घाइते भएका...