साउने सोमबारमा पशुपतिनाथ दर्शन व्यवस्थापनलाई व्यवस्थित बनाउँदै कोष, चारै ढोकाबाट प्रवेशको तयारी
काठमाडौँ । साउने सोमबारको अवसरमा पशुपतिनाथ मन्दिरमा आउने ठूलो सङ्ख्याका श्रद्धालुको सहज, सुरक्षित र मर्यादित दर्शन सुनिश्चित गर्न पशुपति क्षेत्र विकास कोषले व्यवस्थापनको तयारी अन्तिम चरणमा पुर्याएको छ। दर्शनार्थीको चापलाई...