तुलसी सहकारीका अध्यक्षसहित तीन जनालाई तोकियो जरिवाना र कैद सजाय
काठमाडौँ । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थाको करोडौँ रुपैयाँ अपचलन गरेको ठहर गर्दै मोरङ जिल्ला अदालतले अध्यक्षसहित तीन जनालाई कैद, जरिवाना र बिगो तिर्ने सजाय सुनाएको छ । जिल्ला न्यायाधीश...