सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप शुरु
काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकामा शुक्रवारदेखि चार दिने अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको छ । रत्ननगर नगरपालिकामा एक सामारोहकाबीच प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप शुरु भएको हो ।...