सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउन छुट्टै मन्त्रालयको आवश्यकता : अर्थ सचिव
काठमाडौँ । अर्थ सचिव तोयम रायाले सूचना र प्रविधिको प्रयोगलाई व्यवस्थित बनाउनका लागि आफूले छुट्टै मन्त्रालयको आवश्यकता देखेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित ‘नेपालमा सूचना प्रविधिको प्रयोग र सुशासनमा पारेको...