नेपाललाई स्कटल्याण्डले दियो १९४ रनको लक्ष्य
काठमाडौँ। स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिजको अन्तिम खेलमा घरेलु टोलीले नेपाललाई १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित २० ओभरमा ५ विकेट...