२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिदेशीय टी-२० शृङ्खलाको ट्रफी सार्वजनिक

अ+ अ-

काठमाडौँ । नेपाल, यूएई र हङकङ सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको ट्रफी सार्वजनिक भएको छ ।

आज सोमवार नेपालका कप्तान रोहित पौडेल र युएईका कप्तान मुहम्मद वसीमले ट्रफी सार्वजनिक गरेका हुन् । प्रतियोगिताका लागि हङकङको टोली नआइसकेका कारण नेपाल र युएईका कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको प्रतियोगिता भोलि बुधवारदेखि शुरु हुँदैछ । पहिलो खेलमा भोलि मूलपानी क्रिकेट मैदानमा नेपाल र यूएईबीच प्रतिस्पर्धा हुनेछ । नेपालले दोस्रो खेल कात्तिक २ गते हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि युएईसँग खेल्नेछ ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारी स्वरूप नेपालले प्रतियोगिता आयोजना गर्न लागेको हो ।