स्कटल्यान्डविरुद्ध नेपालको घातक बलिङ, पावर प्लेमै पाँच ब्याटर आउट
काठमाडौँ । स्कटल्यान्डमा जारी त्रिदेशीय ट्वान्टी-२० शृंखलाको दोस्रो खेलमा नेपालले घरेलु टिमविरुद्ध घातक बलिङ गरेको छ । स्कटल्यान्डको ग्लासगोमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको घरेलु टिमविरुद्ध नेपालले ६ ओभरमा...