उपसचिव पौडेलको ‘भुटान: यात्रा एक अनुभूति अनेक’ पुस्तक विमोचन
काठमाडौँ । परराष्ट्र मन्त्रालयका उपसचिव भुवन पौडेलद्वारा लिखित “भुटान: यात्रा एक अनुभूति अनेक” नामक नियात्रा पुस्तक विमोचन गरिएको छ। पुस्तकको विमोचन भुटानका पूर्व आर्थिक तथा प्राकृतिक स्रोत मन्त्री लोकनाथ शर्मा...